Live on
Your Voice, Your Power
काठमाडौं- निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आश्वासन दिएपनि आफ्नो माग सम्बोधन हुने नदेखिएको भन्दै आन्दोलन जारी रहने बताएका छन् । खबरहबसँग कुरा गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले भने, 'स्वास्थ्यमन्त्री पौडेलले माग सम्बोधन गर्ने आश्वासन दिएपनि विश्वस्त हुने आधार छैन ।' माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रम यथावत्…