समाचार « Khabarhub

दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता घोषणा

दोलखा- जिल्लाका ८ पालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । बुधबार जिल्लाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाले पूर्ण खोप घोषणा गरेसँगै  जिल्लाको विगु बाहेक अन्य ८ पालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको जनस्वास्थ्य कार्यालय दोलखाका कोल्डचेन्ज  अधिकृत भुवनराज केसीले बताए ।  बुधबार वैतेश्वर गाउँपालिकाको पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सम्बोधन गर्दै अधिकृत केसीले…