Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार ७५४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। आइतबार ७५ जना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका थिए। मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, संखुवासभा,…