समाचार « Khabarhub

बाँके अदालतका पाँच कर्मचारीमा कोरोना 

बाँके- बाँकेमा अदालतका पाँच जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अदालत बाँकेका पाँच जनामा आइतबार कोरोना पुष्टि भएको हो। त्यस्तै राँझास्थित आर्मी अस्पतालका चिकित्सकलाई पनि कोरोना पुष्टि भएको छ। अदालतका कर्मचारीसहित १२ जनामा कोरोना देखिएको छ। कोरोना संक्रमित हुनेमा बाँके जिल्लाका स्थायी निवासी ७ जना रहेका छन्। भेरी अस्पताल नेपालगञ्जमा गरिएको…