समाचार « Khabarhub

नारायणी अस्पतालकै २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं– पर्सामा कोरोना संक्रमणको अवस्था जोखिमपूर्ण बन्दै गएको छ। शुक्रबार नारायणी अस्पतालमा कार्यरत २८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले अस्पतालमै कार्यारत २८ जनामा कोरोना संक्रमण पुष्टि भएको खबरहबलाई बताए । डा उपाध्यायका अनुसार संक्रमण पुष्टि भएका अस्पतालका कर्मचारीमध्ये ८ जना चिकित्सक छन्…