समाचार « Khabarhub

यी हुन ५०० बढी सक्रिय संक्रमित रहेका नेपालका तीन जिल्ला

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका तीन जिल्लामा कोरोना भाइरसबाट संक्रमण भएका ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जनाएको छ । मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ । मुलुकभर हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ । आज (बिहाबार) १४७ जनामा कोरोना पुष्टि भएसँगै…