समाचार Archives | Page 334 of 407 | Khabarhub Khabarhub

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका बिरामी बोक्न नमान्ने एम्बुलेन्स धादिङमा तोडफोड

काठमाडौं- र्‍यापिड डाइग्नाेस्टिक टेस्टमा पोजेटिभ देखिएका धादिङका एक जनालाई बोक्न नमानेको भन्दै स्थानीयले एम्बुलेन्स तोडफोड गरेका छन् । बिरामी बोक्न नमानेर व्यक्तिगत सामान बोकेको आरोप लगाउँदै स्थानीयले बुधबार साँझ एम्बुलेन्स नियन्त्रणमा लिइ तोडफोड गरेका हुन्। बुधबार सामान बोकेर एम्बुलेन्स जाँदै गरेको अवस्थामा ज्वालामुखी गाउँपालिका-३ अमराईमा स्थानीयले नियन्त्रणमा लिइ तोडफोड गरेका हुन् । एम्बुलेन्समा सामान्य क्षति…