Live on
Your Voice, Your Power
काठमाडौं– नेपालका थप २ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । पर्साको वीरगन्ज निवासी २ जना पुरुषहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले वीरगंजका ५० वर्षीय २ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वीरगन्जका २ पुरुषमा कोरोनाको…