समाचार « Khabarhub

जुम्लामा १८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज

काठमाडौं- जुम्लाका १८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका अनुसार ५ जना सुरक्षाकर्मी, ३ जना स्वास्थ्यकर्मी र हिमागाउँपालिकाका ४ जना, सिंजा गाउँपालिकाका ६ गरी कुल १८ जना कोरोना संक्रमणमुक्त भएका हुन् । उनीहरूलाई जुम्लाका प्रमुख जिल्ला अधिकारी…