Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना संक्रमण देखिएका गुल्मीका ४१ वर्षका पुरुषलाई रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्पतालकी नर्सिङ प्रमुख अम्बिका ज्ञवालीका अनुसार ती पुरुषलाई अस्पतालको भन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिइन् । “कोरोना संक्रमण देखिनुभएका विरामीको स्वास्थ्य अवस्था गम्भीर छ । अहिले अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,”उनले भनिन्, “कुनै पनि ट्राभल हिस्ट्रि नभएका…