समाचार « Khabarhub

थप ३२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ५४८ पुग्यो

काठमाडौं-   नेपालमा आज बिहान थप ३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सर्लाहीमा १३, कपिलवस्तुमा र रुपन्देही ८/८ जना, बारा, काठमाडौं र चितवनमा एक/एक जना गरी ३२ जना संक्रमित भेटिएका हुन् । सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा मात्रै १३ जना संक्रमित भेटिएका…