Live on
Your Voice, Your Power
काठमाडौं– चीनको कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका १ सय ७५ जना नेपाली राखिएको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रमा सरकारले घरदैलो अभियान शुरु गरेको छ । खरिपाटीमा क्वारेन्टाइन स्थल बनाउन शुरु गर्दादेखि नै आफूहरुमा भाइरसको संक्रमण फैलिने त्रासमा स्थानीयले विरोध गरीरहेकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरले घरदैलो अभियान शुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक…