समाचार « Khabarhub

अमेरिकाद्वारा कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न सामग्री सहयोग

काठमाडौं- अमेरिकाले नेपालमा कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोक्न विभिन्न सामग्री हस्तान्तरण गरेको छ । 'यूएसएड' नेपालकी निमित्त मिशन निर्देशक एड्रियाना हएसले अमेरिकी सरकारले घोषणा गरेअनुरुप कोरोना भाइरस संक्रमणको रोकथामका लागि आवश्यक सामग्री स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालालाई हस्तान्तरण गरेकी हुन् । उनले यो साता ३ हजार थान मास्क, २ हजार ५ सय चेहरा कवच,…