Live on
Your Voice, Your Power
काठमाडौं– अन्तराष्ट्रिय मधुमेह संघका अनुसार संसार भर ४२ करोड ५० लाख मानिस मधुमेह बाट ग्रसित छन् । हरेक तीन मध्ये एकजना मधुमेहका बिरामीमा आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारले दृष्टी मा क्षति ब्यहोर्नु पर्ने हुन्छ । मधुमेहका कारण आँखामा पर्ने असरलाई चिकित्सकहरुले डायवेटिक रेटिनेप्याथी भन्ने गर्छन् । डायवेटिक रेटिनेप्याथी मधुमेहको जटिलता मध्य एक प्रमुख अवस्था…