समाचार « Khabarhub

अब मोबाइल एप्सबाटै औषधिको जानकारी

काठमाडौं- नेपालमा धेरैजसो प्रयोग हुने औषधिबारे तयार पारिएको जानकारीमूलक मोबाइल एप्स पहिलोपटक सरकारी तवरबाट तयार गरिएको छ । औषधि व्यवस्था विभागले ती औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको हो । एप्स लगइन गरेपछि औषधिको प्रयोग गर्न सकिने अवस्था, औषधिको प्रयोगबाट हुने नकारात्मक असर, औषधिका डोज, नेपालमा कुनकुन ब्रान्डका औषधि उपलब्ध रहेकोलगायतका विषयबारे जानकारी पाइनेछ…