Live on
Your Voice, Your Power
काठमाडौं– मिर्गौला रोगबाट पीडितहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । निशुल्क हेमोडायलाइसिसको सुविधा उपलव्ध गराउन माग गर्दै उनीहरुले प्रधानमन्त्री निवास नजिक प्रदर्शन गरेका हुन् । निशुल्क डायलाइसिस, जीविकोपार्जनको लागि मासिक पाँच हजार भत्ता लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन खोजेपनि सम्भव नभएपछि उनीहरुले बाहिरै प्रदर्शन गरेका थिए । प्रधानमन्त्री आफैं मिर्गौला पीडित…