Live on
Your Voice, Your Power
महोत्तरी– सरकारले कुष्ठरोग अन्मुलनको घोषणा गरे पनि ग्रामिण क्षेत्रमा भने अझै पनि कुष्ठरोगी फेला परिरहेका छन् । पछिल्लो समय महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाको एउटै वडामा ८ जना कुष्ठरोगी फेला परेका छन् । गाउँपालिकाको ५ नम्बर वडामा ८ जना कुष्ठ रोगी फेला परेका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले जानकारी दिए । झाका अनुसार ५ नम्बर वडाको दलित…