समाचार « Khabarhub

डाउन सिन्ड्रोम भएकालाई विशेष अवसर दिनुपर्ने माग

काठमाडौं–राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गताभित्र पनि डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरुको क्षमता पहिचान गरी विशेष व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले आज अपाङ्गताभित्र डाउन सिन्ड्रोम व्यक्तिको अवस्थाका बारेमा छलफल गर्न आयोजित अन्तरक्रियामा आयोगका सदस्य प्रकाश वस्तीले अपाङ्गगता भएका व्यक्तिमा पनि डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरुको विशेष क्षमताको पहिचान गरी सरकारले विशेष अवसर प्रदान गर्नुपर्नेमा जोड…