समाचार « Khabarhub

अत्यधिक मोटाएर चिन्तामा हुनुहुन्छ ? यसरी घटाउनुस् शरीरको तौल

स्वस्थ्य र फिट शरीर सबैलाई मन पर्छ । अत्याधिक मोटोपनाका कारण मानिसहरु चिन्तित हुने गरेका छन् । अत्याधिक बढेको तौल कसरी नियन्त्रण गर्ने भनेर मानिसहरु हरसम्भव प्रयासरत रहन्छन् । तर पनि तौल नियन्त्रण  नभएर दिक्क हुन्छन् । यदि तपाईं पनि तौल घटाउने योजनामा हुनुहुन्छ भने आज हामी सहजैसँग तौल घटाउने उपायको विषयमा जानकारी दिँदै छौं…