Live on
Your Voice, Your Power
काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा उमेद्वारी दिएका ९ लाई अन्तरवार्ताका लागि बोलाइएको छ । आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले उमेद्वारी दिएका ११ जनामध्ये ९ जनालाई प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएको हो । समितिले साउन २६ र २७ गते प्रस्तुतीकरण र अन्तरवार्ताका लागि लोक सेवा आयोगको कार्यलय अनामनगरमा बोलाएको हो ।…