Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधि सभाका सांसद नवराज सिलवालले स्वास्थ्य क्षेत्रलाई व्यापारिकरण गरिँदा सर्वसाधारण जनता मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । निजी अस्पतालहरुले नाफा कमाउन गरीने अस्वस्थ प्रतिस्पर्धाले जनता मारमा परेको सांसद सिलवालको भनाइ छ । उनले बिरामीलाई अस्पताल पठाउने एम्बुलेन्स चालकहरु निजी अस्पतालको एजेन्ट बनेको अरोप समेत लगाए । सरकारी अस्पतालकाे आकस्मिक सेवा कक्षमा बिरामीलाई…