Live on
Your Voice, Your Power
काठमाडौं-त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल टिचिङ अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको छ। डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो । ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।भण्डारीको टोलीले १६ घन्टा समय लगाएर उक्त प्रत्यारोपण सम्पन्न गरेको हो। डा भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको…