Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट पछिल्लो नौ महिनामा तीन जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो नौ महिनामा कोरोना संक्रमणबाट देशभर तीन जनाको मृत्यु भएको हो । यस अवधिमा देशभर ४७१ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जारी गरेको तथ्यांकमा उल्लेख छ। जसमा पछिल्लो सात दिनमा ११ जनामा संक्रमण देखिएको भनिएको छ…