Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि उपलब्ध निःशुल्क उपचार सेवाको विवरण सार्वजनिक गर्न ‘फ्री हेल्थ पोर्टल’ अनिवार्य रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिहीबार एक परिपत्र जारी गर्दै सरकारी स्वास्थ्य प्रतिष्ठान, निजी मेडिकल कलेज, निजी अस्पताल तथा सामुदायिक अस्पताललाई उक्त व्यवस्था…