Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन कुनै अवरोध नगर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ । बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक हजारौं नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको जनाएको छ । विज्ञप्तिअनुसार स्वास्थ्य बीमा कार्यक्रमले नागरिकले उपचारका क्रममा आफ्नै खल्तीबाट…