समाचार « Khabarhub

काठमाडौं उपत्यकामा ९६ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७७ जना, भक्तपुरमा ८ जना र ललितपुरमा ११ जना कोरोना संक्रमित थपिएका हुन् ।