Live on
Your Voice, Your Power
काठमाडौं- आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न निर्देशन दिएको छ । परिषद्ले एक सुचना जारी गर्दै आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक वा अतिरञ्जित विज्ञान र प्रचार प्रसार नगर्न सबैलाई सचेत गराएको छ । परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति वा संस्था यस्तो कार्य गरे कारबाही हुने…