समाचार « Khabarhub

अस्पतालको जग्गा जोगाउन मन्त्रालयको ताकेता, तीन दिनभित्र विवरण पेश गर्न निर्देशन 

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल, काउन्सिल तथा अनुसन्धान केन्द्रहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गा तथा भौतिक पूर्वाधारको संरक्षण गर्न निर्देशन दिएको छ। मन्त्रालयले बुधबार जारी गरेको पत्रमार्फत यसअघि दिइएको निर्देशन कार्यान्वयन नगर्ने ४० भन्दा बढी स्वास्थ्य निकायलाई तीन दिनभित्र प्रगति विवरण बुझाउन अन्तिम समयसीमा तोकेको हो । ताकेता पत्र पाउने…