समाचार Archives | Page 89 of 417 | Khabarhub Khabarhub

९८३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८३ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ८०२ कोरोना संक्रमितको आईसीयूमा र १८१ को भेन्टिलेटरमा गरी कुल ९८३ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १४१ जना आईसीयूमा र ५२ भेन्टिलेटरमा उपचाररत छन् ।…