सिफारिस Archives | Page 2 of 6 | Khabarhub Khabarhub

अमला र चरिअमिलो खाएर हुर्किएको बाल्यकाल

काठमाडौँ - चरिअमिलो बूढापाकाहरूले अरू घाँसपातसँगै मिसाएर गाईलाई खुवाउँछन्। यसले गर्दा दूध उत्पादन बढ्छ। युरोपतिर चरिअमिलोलाई सलादमा हालेर खाएको पनि देखिएको छ। सानो छँदा खुब भाँडाकुटी खेलिन्थ्यो। ठूला मानिसको देखासिकी गर्दै भोज पनि गथ्र्यौं। भाँडाकुटी खेल्दा गरिने भोजमा एउटा व्यञ्जन चरिअमिलोको पात हुन्थ्यो। त्यो पात कहिले दाल, भात, तरकारी त कहिले अचार भन्दै खाने गथ्र्यौं।…