अन्य Archives | Page 6 of 13 | Khabarhub Khabarhub

नेपासको नयाँ कार्यसमिति गठन, अध्यक्षमा डा. राई र महासचिवमा डा. पौडेल निर्वाचित

काठमाडौँ– नेपालका बाल चिकित्सकहरुको पेशागत संस्था नेपाल पेडियाट्रिक सोसाईटी (नेपास) को अध्यक्षमा वरिष्ठ बालरोग विशेषज्ञ डा गणेशकुमार राई निर्वाचित भएका छन् । आज भएको कार्यकारिणी समितिको निर्वाचनमा डा राई निर्विरोध निर्वाचित भएका हुन् । यसै गरी उपाध्यक्षमा डा कैलाश प्रसाद साह निर्वाचित भएका छन् । उनले १९९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । आज…