औषधी/उपचार Archives | Page 36 of 76 | Khabarhub Khabarhub

‘मानसिक स्वास्थ्यलाई सामान्य रुपमा लिनु हुँदैन’

मानसिक स्वास्थ्य एउटा स्वास्थ्यको अभिन्न अङ्ग हो। जसरी शारीरिक रूपमा स्वस्थ रहन आवश्यक पर्दछ त्यसैगरी मानसिक रूपमा पनि स्वस्थ रहनु पर्दछ। सबै स्वास्थ्य समस्यालाई आधार मान्ने हो भने मानसिक स्वास्थ्यले एक तिहाई भागलाई ओगटेको छ। यो समस्या बालबालिकादेखि वृद्धवृदासम्म हुने गरेको छ। यो समस्यालाई विज्ञले दुई प्रकारमा विभाजन गरेका छन्। पहिलादेखि नै एन्जाइटी डिप्रेसन उदासिनता…