टिप्स Archives | Page 16 of 85 | Khabarhub Khabarhub

महाऔषधीय गुण भएको अदुवा खानुका फाइदाहरु

काठमाडौँ - नेपाली घरमा अत्यन्त कम किचनहरु छन्, होला जहाँ अदुवा नै नहोस् । गर्मीमा त्यति नरुचाइए पनि अदुवा जाडोमा चियामा पनि हालेर खाइन्छ । चियामात्र होइन, अदुवा हालेर जाडोमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । त्यसैले पनि अदुवालाई महाऔषधीसमेत भन्ने गरिएको छ । अदुवामा भिटामिन सी, क्याल्सियम, फस्फोरस, आइरन, जिन्क, कपर तथा क्रोमियमजस्ता…