टिप्स Archives | Page 69 of 85 | Khabarhub Khabarhub

हरियो प्याजले स्वास्थ्यमा पुर्‍याउँछ यस्तो फाइदा

हरियो प्याजलाई हामीले भान्सामा प्रयोग गर्दै आएको खाद्य वस्तु हो । यसलाई स्प्रिंग ओनियनको नामले पनि चिनिन्छ । हरियो प्याज निकै स्वादिष्ट हुन्छ र स्वास्थ्यका लागि पनि यो उत्तिकै पोषिलो हुन्छ । धेरै समयदेखि नै हरियो प्याजको प्रयोग चिनियाँ दबाई बनाउन प्रयोग गरिँदै आइएको छ । तर धेरैलाई यसको फाइदाको बारेमा थाहा हुँदैन । हरियो…