टिप्स Archives | Page 85 of 86 | Khabarhub Khabarhub

लामखुट्टेबाट बच्नुस्, यस्ता लक्षण देखिए हुनसक्छ औलो रोग

सरकारले औलो रोग नियन्त्रणको लागि वार्षिक करोडौं बजेटका कार्यक्रमहरु गर्ने भएपनि नेपालमा औलो रोग अझै नियन्त्रणमा आउन सकेको छैन।  औलो रोग लमखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । प्लाज्मोडियम फाल्सपेरम र प्लाज्मोडियम भाइभेक्स गरी औलो रोगको परजीविहरु दुई थरीका हुन्छन् । यी मध्यये प्लाज्मोडियम फाल्सिपेरम जातको औलो परजीवि बढी घातक हुन्छ । प्लाज्मोडियम फाल्सिपेरम…