Live on
Your Voice, Your Power
पछिल्लो पुस्ता माझ ओरल सेक्स (मुख मैथुन)ले प्राथमिकता पाउँदै गएको छ । तर यसले विभिन्न रोग तथा संक्रमणको जोखिम बढाउने गर्दछ । ओरल सेक्सले खतरनाक गोनोरिया पैदा गर्दछ । डब्लूएचओ अनुसार गोनोरियाको उपचार कठिन हुने र कतिपय अवस्थामा असम्भव हुनसक्छ । गोनोरियाबाट गुप्ताङ्ग, गुद्वार र गलामा संक्रमण हुनसक्छ । यसको असर दिनानुदिन बढ्ने गर्दछ ।…