Live on
Your Voice, Your Power
झापा- कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नेपाली सेनाले मात्र नभ्याउने अवस्था आएपछि पूर्वी नेपालमा स्काउटमा आवद्ध युवाहरुलाई खटाइने भएको छ । यसका लागि नेपाली सेनाले युवाहरुलाई तालिम दिन थालेको छ । झापाका युवाहरुलाई नेपाली सेनाले कोरोना संक्रमितको शव कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा तालिम दिएको छ । सबै ठाउँमा संक्रमितको शव व्यवस्थापन गर्न सेनालाई मात्रै…