Live on
Your Voice, Your Power
काठमाडौं– डडेल्धुरामा १७ औं अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको जनाउँदै जिल्ला अस्पताल डडेल्धुराले सुरक्षित स्थानमा स्थान्तरण गर्नुपर्ने जनाएको छ । निजी घरबाट डडेल्धुरा जिल्ला अस्पतालमा भर्ना गरिएका डा. केसीको सातौं दिन पुग्दा स्थास्थ्य अवस्थता थप जटिल बनेको अस्पतालले जनाएको हो । अस्पतालले आज विज्ञप्ति जारी गर्दै उनको स्थास्थ्य…