समाचार Archives | Page 372 of 405 | Khabarhub Khabarhub

आज विश्व मुटु दिवस, यसरी जोगाउँ मुटु

काठमाडौं- आज विश्व मुटु दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ। विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ। विश्वमा हरेक वर्ष मुटु सम्बन्धि रोगका कारण १७ लाख भन्दा बढिको मृत्यु…