Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएसँगै भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालय पुगेर पदवाहली गरेका छन् । स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हालदै मन्त्री ढकालले स्वास्थ्य सेवाका कर्मचारीलाई राजनीतिक पूर्वाग्रह नराखी काम गर्न निर्देशन दिएका छन् । मन्त्री ढकालले आफुले पनि राजनीतिक आधारमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने प्रतिवद्धता व्यक्त गरे । ढकाल यसअघि कानून, न्याय तथा संसदीय मामिला…