समाचार Archives | Page 387 of 405 | Khabarhub Khabarhub

समायोजनबाट पदपूर्ति भएको स्थानमा करार कर्मचारीको म्याद थप नगर्न पत्राचार

काठमाडौं– सरकारले स्वास्थ्यक्षेत्रमा कार्यरत करारका कर्मचारीको नियक्ति तथा करार म्याद थप गर्ने बारे नयाँ निर्णय गरेको छ । सरकारले प्रदेश मातहतका कार्यलयहरुमा करार सेवामा रहेका ७,८ र ९ औं तहका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई श्रावन १ गतेदेखि ६ महिनासम्मका लागि करार निर्देशिका २०७२ अनुसार करार थप गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश सरकार मातहतमा रहेका…