समाचार Archives | Page 408 of 408 | Khabarhub Khabarhub

क्यान्सरको उपचारमा सरकारी-निजी क्षेत्रको हातेमालो जरुरी

काठमाडौं– विश्व क्यान्सर दिवसको अवसरमा सोमबार मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँयो । दिवसकै अवसरमा खबरहबडट्कमले आयोजना गरेको ‘क्यान्सर विशेषज्ञसँग बसह’ कार्यक्रममा नेपालमा विभिन्न अस्पतालमा कार्यरत क्यान्सरका विशेषज्ञ चिकित्सकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालमा क्यान्सर रोगको वर्तमान अवस्था, क्यान्सरका कारण, क्यान्सरका उपचार विधि तथा क्यान्सरका विरामीहरुको समस्या लगायतका विषयमा छलफल गरिएको थियो । खबरहबडट्कमका…