अफ्रिका Archives | Page 15 of 45 | Khabarhub Khabarhub

चिनियाँ कम्पनीले जिम्बाब्वेमा बेपरवाह खानी उत्खनन गर्ने गरेको खुलासा

काठमाडौं– अफ्रिकी मुलुक जिम्बाब्वेमा चिनियाँ खनिज कम्पनीहरूले जथाभावी उत्खनन गर्ने गरेको पाइएको छ । इनसाइड ओभर अनलाइन समाचार पोर्टले सार्वजनिक गरेको खोजमूलक रिपोर्टमा जिम्बाब्वेका खानीहरुमा चिनियाँ कम्पनीहरूले पर्यावरण र पूर्वाधारको पर्वाह नै नगरी उत्खनन गर्ने गरेको पाइएको हो । जिम्बाब्वेको खनिज सम्पन्न ग्रेट डाइक क्षेत्रका स्थानीयहरुले यस्तो गतिविधिको लामो समय देखि विरोध समेत गर्दै आएका…