Live on
Your Voice, Your Power
बामाको– अफ्रिकी मुलुक मालीमा भएको जातीय हिंसामा परी कम्तीमा ३१ जना मारिएका छन् । घुमन्ते गोठालो जीवन बिताउने फुलानी आदिवासीको बसोबास रहेको मध्य मालीको ओगोसागोउ गाउँमा हातहतियार सहित आएको समूहले आक्रमण गरेको बताइएको छ । आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् । यस आक्रमण कसले गराएको भन्नेबारे स्थानीय अधिकारीले केही नखुलाएपनि गाउँलेले आक्रमणमा शिकारी जीवन…