अफ्रिका « Khabarhub

आतंकवादी आक्रमणमा परी बुर्किना फासोमा २९ जनाको मृत्यु

बुर्किना फासो–  आइतबार भएका दुई ओटा आतङ्ककारी आक्रमणमा परी बुर्किना फासोमा २९ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । दुबै आक्रमण उत्तर प्रान्तमा सनमाटेनगामा भएको थियो । पहिलो आतङ्ककारी आक्रमण सर्वसाधारण चढेको एक यात्रुबाहक बसमा भएको थियो । यस आक्रमणमा परी १५ जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका थिए…