अमेरिका / क्यानडा Archives | Page 111 of 177 | Khabarhub Khabarhub

किनोशामा गोली चलाउने युवक पक्राउ, हिंसा नियन्त्रण गर्न सेना परिचालन

किनोशा– संयुक्तराज्य अमेरिकाको किनोशामा प्रहरीको गोलीबाट एक अश्वेत युवक जेकब ब्लेक घाइते भएको विरोधमा तीन दिनदेखि जारी प्रदर्शनकै क्रममा दुई व्यक्तिको हत्या गरेको आरोपमा एक १७ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । किनोशाबाट करिब २५ किलोमिटर टाढाको इलोनोइज राज्यको एन्टिओजका ती १७ वर्षीय युवक काइल रिटेनहाउजलाई प्रदर्शनकारीमाथि गोली चलाएको आरोप छ । प्रहरीको समर्थक…