Live on
Your Voice, Your Power
काठमाडौं - साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ८२ हजार ७१७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २० हजार ४८९ जना संक्रमित थपिएका छन् । मंगलबार बिहानसम्म १ लाख १८ हजार २७९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४२१ जनाको कोरोना संक्रमणकै कारण मृत्यु…