Live on
Your Voice, Your Power
अमेरिका- कोरोना भाइरस संक्रमणका कारण अमेरिका नराम्रोसँग प्रभावित भइरहँदा राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शान्तिपाठ गरिएको छ । हिन्दू धर्म दर्शनमा महत्वपूर्ण मानिएको र चार वेद मध्ये यजुर्वेदमा उल्लेख गरिएको शान्ति पाठको ऋचा ब्राह्मणद्वारा पाठ गराइएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर ह्वाइट हाउनमा शान्तिपाठ गर्न लगाएका हुन् । न्यू जर्सीस्थित स्वामी नारयण…