अमेरिका / क्यानडा Archives | Page 131 of 169 | Khabarhub Khabarhub

अमेरिकी अर्थतन्त्र एक दशकयताकै कमजोर अवस्थामा

काठमाडौं - विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकाको अर्थतन्त्र एक दशकयताकै कमजोर र जोखिमको अवस्थामा पुगेको छ । कोरोना भाइरसको महामारीका कारण अमेरिकी अर्थतन्त्रमा सन् २००८ यताकै गम्भीर असर परेको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरिएको लकडाउनका कारण सन् २०२० को पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र गम्भीर रुपले प्रभावित भएको हो ।…