अमेरिका / क्यानडा Archives | Page 14 of 176 | Khabarhub Khabarhub

आइफोन र युरोपेली संघमाथि एकसाथ ट्रम्पको आक्रमण, भनेको नटेरे कर थोपरिदिने चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एपल कम्पनीलाई अमेरिकाबाहिर बनेका आइफोनहरूमा २५ प्रतिशत आयात शुल्क (कर) लगाउने चेतावनी दिएका छन् । उनले आउँदो जुन महिनाबाट युरोपेली संघबाट आउने सामानमा ५० प्रतिशत कर लगाउने प्रस्तावसमेत अघि सारेका छन्। शुक्रबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोशल' मा लेख्दै भने, ‘मैले एप्पलका प्रमुख टिम कुकलाई पहिले नै अमेरिकामा…